इलाम क्षेत्र नम्बर २ मा उम्मेदवार सुवास नेम्वाङ तीन सय मतले पछि परे

images
  • 185
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    इलाम क्षेत्र नम्बर २ मा  उम्मेदवार सुवास नेम्वाङ तीन सय  मतले पछि परे
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् ।

    नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend