अर्घाखाँचीमा एमालेका रायमाझी कांग्रेसकी भुसालभन्दा २१ सय मतले अघि

images
  • 77
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    अर्घाखाँचीमा एमालेका रायमाझी कांग्रेसकी भुसालभन्दा २१ सय मतले अघि
    images

    अर्घाखाँची –

    एउटामात्र प्रतिनिधि सभा क्षेत्र रहेकाे अर्घाखाँचीमा मतगणना चलिरहँदा नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । 

     

    पछिल्लाे मत परिणामअनुसार एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले १४ हजार ४ सय ३३ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहालाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२ हजार २ सय ८५ मतसहित पछ्याइ रहनुभएकाे छ । रायमाझी र भुसालबीच २ हजार १ सय ४८ मतकाे अन्तर रहेकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend