झापा-५ मा ओलीलाई झण्डै ८ हजार मतको अग्रता

images
  • 71
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    झापा-५ मा ओलीलाई झण्डै ८ हजार मतको अग्रता
    images

    काठमाडौं । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।

    यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् ।  १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म  ३४ हजार ८०३ मतगणना भइसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend