पर्सा-४ मा कांग्रेसका रिजालको अग्रता

images
  • 69
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    पर्सा-४ मा कांग्रेसका रिजालको अग्रता
    images

    ६ मंसिर, काठमाडौं ।

    पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजालले अग्रता जोगाइरहेका छन् । २९ हजार ७९१ मत गनिसक्दा उनले १४ हजार ६१४ मत प्राप्त गरेका छन् ।

    नेकपा एमालेका जालिम मिया १२ हजार ३१० मतसहित दोस्रो स्थानमा रहेको छ । रिजाल र मियाबीच २ हजार ३०४ मतान्तर रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend