तेह्रथुममा एमालेका विजय सुब्बाले लिए अग्रता

images
  • 159
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    तेह्रथुममा एमालेका विजय सुब्बाले लिए अग्रता
    images

    ६ मंसिर, काठमाडौं ।

    तेह्रथुममा नेकपा एमालेले अग्रता लिएको छ ।

    मंगलबार साँझ १००३ मत गणना गर्दा नेकपा एमालेका विजय सुब्बाले ५६० मतसहित अग्रता लिएका छन् ।

    नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ३९६ मत पाएकी छन् । यो क्षेत्रबाट यसअघि नेकपा एमालेबाट भवानी खापुङ निर्वाचित भएका थिए ।

    यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend