काभ्रेपलाञ्चोक २ : ७२७ मतले पछि परे बाँस्कोटा

images
  • 129
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काभ्रेपलाञ्चोक २ : ७२७ मतले पछि परे बाँस्कोटा
    images

    काठमाडौं ।

    काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा मतगणना जारी छ । अहिलेसम्म कांग्रेसका शिवप्रसाद हुमागाईंले एमालेका गोकुल बाँस्कोटालाई ७२७ मतले पछि पारेका छन् । 

     

    हुमागाईंले सात हजार २७ मत पाएका छन् । प्रतिस्पर्धी बाँस्कोटाले भने ६ हजार ३५४ मत प्राप्त गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend