ललितपुर १ मा कांग्रेसका उम्मेदवार जबरा १६ सय ६९ मतले अगाडि

images
  • 136
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    ललितपुर १ मा कांग्रेसका उम्मेदवार जबरा १६ सय ६९ मतले अगाडि
    images

    ललितपुर –

    प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

    नेपाली कांग्रेसका उम्मेदवार उदय शंशेर जबरा १७ हजार ७४ मतसहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले १५ हजार ४ सय ५ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरुबीचमा १६ सय ६९ मतान्तर छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend