पर्सा–२ (२) मा लोसपाका रमेशप्रसाद कुर्मी निर्वाचित

images
  • 134
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    पर्सा–२ (२) मा लोसपाका रमेशप्रसाद कुर्मी निर्वाचित
    images

    पर्सा -

    पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।

     

    कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको हाे।

    कुर्मी २०७४ सालको आम चुनावमा त्यही क्षेत्रबाट विजयी हुनुभएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend