चितवन-२ मा रवि लामिछानेको फराकिलो मतान्तर, झण्डै दोब्बर मतले अगाडि

images
  • 142
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    चितवन-२ मा रवि लामिछानेको फराकिलो मतान्तर, झण्डै दोब्बर मतले अगाडि
    images

    चितवन- 

    चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले फराकिलो मतान्तर बनाउनु भएको छ ।

     

    उहाँ प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेल भन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।

    पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले १५ हजार ४ सय ६७ मत पाउनु भएको छ भने एमालेका उम्मेदवार पोखरेलले ७ हजार ९ सय ४३ मत पाउनु भएको छ ।

    उहाँहरुबीच ७ हजार ५ सय २४ मतको अन्तर रहेको छ । 

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend