काठमाण्डौ -
काठमाण्डौ निर्वाचन क्षेत्र नं ४, प्रदेश सभा '१' को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ । उहाँ सात हजार एक सय २५ मतका साथ विजयी हुनुभएको हाे।
यस्तै, यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश-२ को प्रदेश सभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित हुनुभएको छ। उहाँ दश हजार तीन सय १७ मतसहित निर्वाचित हुनुभएको हाे।



