माओवादीले खाता खाेल्याे, सिन्धुली–२ मा लेखनाथ दाहाल विजयी

images
  • 155
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    माओवादीले खाता खाेल्याे, सिन्धुली–२ मा लेखनाथ दाहाल विजयी
    images

    सिन्धुली - प्रतिनिधि सभामा माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोलेको छ ।

     

    सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट माओवादीका लेखनाथ दाहाल विजयी हुनुभएको छ ।

    उहाँ २७ हजार ५१७ मत ल्याएर विजयी हुनुभएकाे हाे  । उहाँका प्रतिस्पर्धी एमालेका मनोज जङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend