काभ्रे-२ : मतान्तर घटाउँदै गोकुल बास्कोटा, कांग्रेसका हुमागाईँभन्दा ९४ मतले पछाडि

images
  • 161
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    काभ्रे-२ : मतान्तर घटाउँदै गोकुल बास्कोटा, कांग्रेसका हुमागाईँभन्दा ९४ मतले पछाडि
    images

    काभ्रे - 

    काभ्रेको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर घटाउन थाल्नुभएकाे छ । यसअघि कांग्रेसका शिव हुमागाईँभन्दा ५ सय ९ मतले पछाडि रहेका बास्कोटाले अहिले मतान्तर घटाएर ९४ मा झार्नु भएको छ ।

     

    ताजा मत परिणाम अनुसार हुमागाईँले १३ हजार १ सय २० मत प्राप्त गर्नु भएको छ । बास्कोटाले १३ हजार २३ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ हजार ४  मत ल्याउनु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend