अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता कायमै, पुष्पा भुसाल १८ सय ७४ मतले पछि

images
  • 143
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता कायमै, पुष्पा भुसाल १८ सय ७४ मतले  पछि
    images

    अर्घाखाँची - 

    अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै छ । उहाँ कांग्रेसकी पुष्पा भुसाल भन्दा १८ सय ७४ मतले  अघि हुनुहुन्छ ।

     

    पछिल्लो मत मरिणाम अनुसार रायमाझीले २५ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ भने पुष्पा भुसालले २३ हजार ५ सय ५७ मत पाउनु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend