रुकुम पूर्व प्रदेश सभा (ख) मा कांग्रेस विजयी

images
  • 99
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    रुकुम पूर्व प्रदेश सभा (ख) मा कांग्रेस विजयी
    images

    काठमाण्डौ –

    रुकुम पूर्व प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँ २६ सय १८ मतान्तरसहित विजयी हुनुभएको हो  । उहाँले ४ हजार ८ सय ६२ मत पाउनुभएको छ ।

     

    नेकपा एमालेका भावना बुढाथोकीले २२ सय ४४ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार केशव रावलले १८ सय ६३ मत प्राप्त गर्नुभयो भने राप्रपाका केशवचन्द्र समाल ८४० मत पाउनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend