७ मंसिर, बझाङ ।
बझाङमा नेकपा एकीकृत समाजवादी पार्टीका भानुभक्त जोशीले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका ऐन महरलाई १९९ मतान्तरले पछाडि पार्दै जोशीले अग्रता लिएका हुन् ।
जोशीले १७ हजार ५५८ मत ल्याउँदा महरले १७ हजार ३५९ मत ल्याएका छन् ।



