झापा ३ मा कांग्रेसका सिटौलाभन्दा राप्रपाका लिङ्देन २७ सय ६३ मतले अगाडि

images
  • 104
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    झापा ३ मा कांग्रेसका सिटौलाभन्दा राप्रपाका लिङ्देन २७ सय ६३ मतले अगाडि
    images

    झापा –

    झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ ।

    ४१ हजार ७०२ मत गन्दा लिङ्देनले १९ हजार ६३३ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले १६ हजार ८७० मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचमा २७ सय ६३ मतान्तर रहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend