गोरखाबाट प्रदेशसभामा माओवादीका धिताल विजयी

images
  • 131
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    गोरखाबाट प्रदेशसभामा माओवादीका धिताल विजयी
    images

    ७ मंसिर, गोरखा ।

    गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल विजयी भएका छन् ।

    सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धितालले नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

    धितालले १५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका थापाले ९ हजार ८२२ मत प्राप्त गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend