गुल्मी २ प्रदेशसभा (क) मा एमालेका भुसाल विजयी

images
  • 132
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    गुल्मी २ प्रदेशसभा (क) मा एमालेका भुसाल विजयी
    images

    गुल्मी –

    गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी हुनुभएको छ ।

     

    उहाँ १४ हजार ९ सय ३० मतसहित विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई १०५० मतले जित्नुभएको हो ।

      कांग्रेसका श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend