ताप्लेजुङमा योगेश भट्टराई विजयी

images
  • 160
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    ताप्लेजुङमा योगेश भट्टराई विजयी
    images

    ताप्लेजुङ –

    प्रतिनिधि सभाअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी हुनुभएको छ । 

     

    भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी हुनुभएको हो । भट्टराईले २१ हजार ९ सय ४२ प्राप्त गर्नुभएको छ । 

    माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend