सिन्धुपाल्चोक २ मा सापकोटा र नेपालबीच कडा टक्कर

images
  • 174
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    सिन्धुपाल्चोक २ मा सापकोटा र नेपालबीच कडा टक्कर
    images

    काठमाण्डाै –

    सिन्धुपाल्चोकमा नेकपा माओवादीका उम्मेदवार माधव सापकोटा र एमालेका सरेस नेपालबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

    पछिल्लो विवरणअनुसार माओवादीका सापकोटाले १८ हजार ८ सय ६७ र एमालेका नेपालले १८ हजार ८ सय ३२ मत प्राप्त गर्नुभएको छ । मतगणना सुरु भएदेखि नै उहाँहरूबीच झिनो मतान्तर रहँदै आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend