काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी

images
  • 62
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी
    images

    काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।

    उहाँले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी हुनुभएको छ । उहाँले १४ हजार २०४ मत ल्याउनुभएको छ भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्नुभयो ।

    यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले ८ हजार ८ सय ५ मत पाउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend