लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा अधिकारी

images
  • 540
    SHARES
  • बैशाख १८, २०७९ आइतबार
    लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा अधिकारी
    images
    देवघाट तनहुँ,सुष्मा गुरुङ
    देवघाटको लियो क्लव अफ देवघाट चौतारीको अध्यक्षमा लियो सम्राट अधिकारी सर्वसहमत चयन भएको छ । लियो क्लव अफ देवघाट चौतारीको लायन वर्ष २०२२/०२३ को अवसरमा हिजो १७ गते आयोजित कार्यक्रममा अधिकारी अध्यक्ष सर्वसहमत चयन भएको छ।279161571_375531230992116_116782901587051932_n.jpg
     
     
    चौतारीमा अध्यक्ष लगाएत १५ जनाको नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा लियो सम्राट अधिकारी,प्रथम उपाध्यक्ष लियो सुस्मिता नेपाल,दोस्रो उपाध्यक्ष लियो सुष्मा गुरूङ, तेस्रो उपाध्यक्ष लियो रक्षा कार्की, सचिव लियो स्वस्तिका धिताल, सह-सचिव लियो चन्दिप बगाले, कोषाध्यक्ष लियो प्रिया आचार्य, समय पालक लियो गिता गुरूङ, टेल ट्वीस्टर लियो अंकिता पोख्रेल, जन सम्पर्क अधिकृत लियो समिप पहारी, निर्देशक लियो आशिष कार्की, सदस्य लियो दिपेश खतिवडा, लियो मोनिका कंडेल, लियो अस्मिता घिमिरे,लियो अनिशा अधिकारी, लियो शंकर सापकोटा, लियो इशा गुरूङ, लियो कृपा पौडेल, लियो पुरन न्यौपाने लगाएत सर्व सहमति चयन भएको छ ।
     
     
    कार्यक्रम लियो क्लव अफ देवघाट चौतारीका निवर्तमान अध्यक्ष लियो आत्मराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend