रामेछापमा कांग्रेसका तामाङकाे अग्रता कायमै, एमालेका ढुंगेल १७ सय मतले पछि

images
  • 69
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    रामेछापमा कांग्रेसका तामाङकाे अग्रता कायमै, एमालेका ढुंगेल १७ सय मतले पछि
    images

    रामेछाप –

    एउटामात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले अग्रता कायमै राख्नुभएकाे छ । 

    अहिलेसम्म १३ हजार ८ सय ४५ मतगणना हुँदा कांग्रेसका तामाङले ६ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ५ हजार ५२ मत प्राप्त गर्नुभएकाे छ । तामाङ र ढुंगेलबीच १७ सय १५ मतको अन्तर रहेकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend