दाङ १ मा मेटमणिको अग्रता कायमै

images
  • 69
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    दाङ १ मा मेटमणिको अग्रता कायमै
    images

    दाङ –

    दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रता कायम राख्नुभएको छ ।

    पछिल्लो मत परिणाम अनुसार एकीकृत समाजवादीका चौधरीले ७ हजार १ सय १८ मत प्राप्त गर्नुभएको छ ।

    उहाँलाई नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ४ हजार ५ सय ७१ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend