कास्की २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवार भट्टराई

images
  • 65
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    कास्की २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवार भट्टराई
    images

    कास्की –

    प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाउनुभएको छ ।

     

    उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा ३ हजार ४७ मतले अगाडि हुनुहुन्छ ।

    भट्टराईले अहिलेसम्म ११ हजार १ सय ८५ मत पाउनुभएको छ भने कँडेलले ८ हजार १ सय ३८  मत प्राप्त गर्नुभएको छ । यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ६ हजार ५९ मत पाउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend