१२ हजारभन्दा धेरै मतान्तरसहित रवि लामिछानेको अग्रता

images
  • 111
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    १२ हजारभन्दा धेरै मतान्तरसहित रवि लामिछानेको अग्रता
    images

    चितवन –

    चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले १२ हजार १९ मतको अग्रता बनाउनुभएको छ ।

    पछिल्लो मत परिणाम अनुसार लामिछानेले २२ हजार ६४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५९ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १० हजार ४५ मत पाउनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend