काठमाण्डाै –
बाग्लुङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पाैडेल विजयी हुनुभएकाे छ ।
पाैडेलले २४ हजार ७ सय ७९ र नेकपा एमालेकी मन्जु शर्माले २० हजार १ सय ८० मत ल्याउनुभयाे । पाैडेल ४ हजारभन्दा धेरै मतान्तरले विजयी हुनुभयाे ।



