गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा, ज्ञवाली ९० मतले अघि

images
  • 71
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा, ज्ञवाली ९० मतले अघि
    images

    गुल्मी – गुल्मी १ मा नकपा एमाले उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता बनाउनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीभन्दा ९० मतले अघि हुनुहुन्छ ।

     

    सुरुवाती मत गणना अनुसार ज्ञवालीले २२ सय २ मत पाउनुभएको छ भने भण्डारीले २१ सय १२ मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend