ब्रम्हनगरबाट राप्ती ८ मा एमालेको घरदैलो सुरु

images
  • 399
    SHARES
  • बैशाख १८, २०७९ आइतबार
    ब्रम्हनगरबाट राप्ती ८ मा  एमालेको घरदैलो सुरु
    images

    चितवन, बैशाख १८-

    स्थानिय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमाले राप्तीले आजबाट सबै वडामा घरदैलो कार्यक्रम गरेसंगै वडा नम्बर ८ ले पनि आजबाट घरदैलो कार्यक्रम सुरु गरेको छ ।

    gggg.jpg

    एमाले राप्ती ८ का वडा अध्यक्षका उम्मेदवार पूर्ण प्रसाद आचार्यले ब्रम्हनगरबाट आज घरदैलो कार्यक्रम सुरु गरका छन् । उनी सहित वडा सदस्यका उम्मेदवारहरु अम्बिका थपलिया, कमला कुमारी विश्वकर्मा, दिपक अधिकारी, सुब्बा तामाङको नेतृत्वमा घरदैलो कार्यक्रम गरेको हो । वडाअध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुले मतदाताका समस्या, गुनासा र रायसुझाव लिदै मतदाताका घरघरमा पुगि मत मागेका थिए । घरदैलो कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।yyyyyy.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend