थप १ जनामा कोरोना संक्रमण पुष्टि

images
  • 138
    SHARES
  • मंसिर १०, २०७९ शनिबार
    थप १ जनामा कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौं । 

    नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२६ जनामा गरिएको नमुना परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २९८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend