प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसको पनि २० लाखभन्दा धेरै मत प्राप्त

images
  • 141
    SHARES
  • मंसिर १०, २०७९ शनिबार
    प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसको पनि २० लाखभन्दा धेरै मत प्राप्त
    images

    काठमाण्डाै –

    प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ । 

    अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend