महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय निर्वाचित

images
  • 145
    SHARES
  • मंसिर १०, २०७९ शनिबार
    महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय निर्वाचित
    images

    १० मंसिर, महोत्तरी ।

    महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

    निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् ।

    महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्‍याएको निर्वाचन आयोगले जनाएको छ ।

    यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्‍याए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend