सुनसरी २ मा एमालेका भीम आचार्य विजयी

images
  • 101
    SHARES
  • मंसिर १०, २०७९ शनिबार
    सुनसरी २ मा एमालेका भीम आचार्य विजयी
    images

    bhim-acharya_69Vydj5AoM.jpgआचार्यकाे फेसबुकबाट

    सुनसरी –

    सुनसरीकाे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी हुनुभएकाे छ । 

     

    अन्तिम मत परिणामअनुसार एमालेका आचार्य ५ हजार ९ सय ५० मतान्तरले विजयी हुनुभएकाे हाे । उहाँले ३२ हजार ८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभयाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend