धनुषा ४ मा एमालेका रघुवीर महासेठ मतान्तर घटाउँदै, कांग्रेसका यादव ७ सय ५६ मतले अघि

images
  • 74
    SHARES
  • मंसिर १२, २०७९ सोमबार
    धनुषा ४ मा एमालेका रघुवीर महासेठ मतान्तर घटाउँदै, कांग्रेसका यादव ७ सय ५६ मतले अघि
    images

    धनुषा 

    धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठले मतान्तर घटाउँदै लैजानुभएकाे छ । 

     

    पछिल्लाे मत परिणामअनुसार एमालेका महासेठले २८ हजार एक सय १८ मत पाउनुभएकाे छ । महासेठ नेपाली कांग्रेसका महेन्द्र यादवभन्दा ७ सय ५६ मतले पछि पर्नुभएकाे छ । यादवले २८ हजार ८ सय ७४ मत प्राप्त गर्नुभएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend