काठमाडौं, मंसिर -१३
राप्रपा नेपालले आम चुनावको परिणम अपेक्षाकृत नभएको बताएको छ ।
बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान गरेको छ । राप्रपा नेपालका उम्मेदवारले आफ्नै चिह्नबाट चुनाव लडेको भए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए । थापा राप्रपाका दीपक सिंहसित मकवानपुरमा पराजित भए ।



