ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

images
  • 90
    SHARES
  • मंसिर १३, २०७९ मंगलबार
    ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता
    images

    काठमाडौं

    सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

     

    पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend