विजय गच्छदारलाई हराउँदै सुनसरी ३ मा एमालेकी चाैधरी विजयी

images
  • 92
    SHARES
  • मंसिर १३, २०७९ मंगलबार
    विजय गच्छदारलाई हराउँदै सुनसरी ३ मा एमालेकी चाैधरी विजयी
    images

    काठमाण्डाै 

    सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चाैधरी विजयी हुनुभएकाे छ ।

     

    अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याउनुभयाे । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराउनुभयाे । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभयाे । 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गर्नुभएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend