स्याङ्जा २ मा ९ बजेदेखि मतगणना सुरु गरिने

images
  • 97
    SHARES
  • मंसिर १४, २०७९ बुधबार
    स्याङ्जा २ मा ९ बजेदेखि मतगणना सुरु गरिने
    images

    स्याङ्जा

    स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना सुरु गरिने भएको छ।  निर्वाचन आयोगको निर्देशनपछि बसेको सर्वदलीय बैठकले ९ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

     

    मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend