काठमाडौं
प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा एमालेले २९ लाख मत कटाएको छ । पहिलो स्थानमा रहेको एमालेले २७ लाख २० हजार मत पाएको हो । यस्तै कांग्रेसले २५ लाख ८५ हजार मत पाउँदा माओवादी केन्द्रले ११ लाख ५३ हजार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै राप्रपाले ५ लाख ७९ हजार, जसपाले ४ लाख ८ हजार, जनमत पार्टीले ३ लाख ७६ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९० हजार मत पाएको छ ।



