नदी किनारका सुकुमबासी नहटाउन आयोगको आग्रह

images
  • 101
    SHARES
  • मंसिर १६, २०७९ शुक्रबार
    नदी किनारका सुकुमबासी नहटाउन आयोगको आग्रह
    images

    काठमाडौँ, मंसिर १६

    राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई नहटाउन आग्रह गरेको छ । आयोगले आज सूचना प्रकाशित गर्दै बसिरहेको स्थानबाट उनीहरुलाई नहटाउन आग्रह गरेको हो ।

     
    त्यस्तै काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरुलाई हटाउन थालेपछि आलोचना भइरहेको छ । यहीबीचमा काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि १४ मंसिरमा ३५ दिने सूचना जारी गर्दै खोला किनार लगायत क्षेत्रमा अतिक्रमण गरिएका जग्गा खाली गराउन भनेको छ ।
     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend