माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

images
  • 87
    SHARES
  • मंसिर १७, २०७९ शनिबार
    माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता
    images

    १७ मंसिर, काठमाडौं ।

    नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

    भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको उपसभापति खड्काको सचिवालयले जनाएको छ । त्यस्तै सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराउने विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend