दोलखाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका भरतबहादुर केसी विजयी

images
  • 132
    SHARES
  • मंसिर १८, २०७९ आइतबार
    दोलखाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका भरतबहादुर केसी विजयी
    images

    दाेलखा

    दोलखाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका भरतबहादुर केसी विजयी हुनुभएको छ ।

    उहाँ कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

    विजयी केसीले १९ हजार ४१४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका बर्माले १७ हजार ५९५ मत प्राप्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend