माओवादी केन्द्रको बैठक पेरिसडाँडामा सुरु

images
  • 88
    SHARES
  • मंसिर १८, २०७९ आइतबार
    माओवादी केन्द्रको बैठक पेरिसडाँडामा सुरु
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र  गत निर्वाचनको समीक्षा हुने जनाइएको छ । 

     

    शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend