लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न एमालेका ४ सांसदको माग

images
  • 85
    SHARES
  • मंसिर १८, २०७९ आइतबार
    लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न एमालेका ४ सांसदको माग
    images

    बुटवल, मंसिर १८

    नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् ।

     
    प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब केही दिनमा बन्ने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि काम चलाउ सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend