दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

images
  • 98
    SHARES
  • मंसिर १९, २०७९ सोमबार
    दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी
    images

    काठमाडौं

    दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । 

     

    कार्कीले प्रतिस्पर्धी एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतान्तरले हराएका हुन्।

     

    यसअघि यी दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको थियो। धेरैपटक कहिले कार्की र कहिले शिवाकोटी अगाडि भएका थिए। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend