४ दलको निश्कर्ष : निर्वाचनले सत्तारुढ गठबन्धनको सान्दर्भिकता पुष्टि गर्‍यो

images
  • 72
    SHARES
  • मंसिर १९, २०७९ सोमबार
    ४ दलको निश्कर्ष : निर्वाचनले सत्तारुढ गठबन्धनको सान्दर्भिकता पुष्टि गर्‍यो
    images

    १९ मंसिर, काठमाडौं

    सत्तारुढ गठबन्धनका चार दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेका छन् ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend