दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

images
  • 63
    SHARES
  • मंसिर १९, २०७९ सोमबार
    दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
    images

    काठमाडौं

    मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

     

    सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट  प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend