कृषि विकास बैंकको जागिरका लागि १९ जना सिफारिस

images
  • 113
    SHARES
  • मंसिर २१, २०७९ बुधबार
    कृषि विकास बैंकको जागिरका लागि १९ जना सिफारिस
    images

    काठमाडौं ।

    कृषि विकास बैंकले नियुक्तिका लागि १९ जनाको नाम सिफारिस गरेको छ ।

     

    लोकसेवा आयोगबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएकाहरुलाई पदपूर्ति समितिको मंगलबार बसेको बैठकले नियुक्तिका लागि सिफारिस गरेको हो । 

    बैंकले प्राविधिक सेवाका कर्जा अधिकृत पदमा १९ जनाको नाम सिफारिस गरेको सूचनामा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend