कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गयो

images
  • 118
    SHARES
  • मंसिर २१, २०७९ बुधबार
    कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गयो
    images

    फाइल तस्बिर

    कञ्चनपुर – कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको हिजो ज्यान गएको हो  ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका बेला धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend