काठमाडौँ
बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएको हो ।
नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend